समाचार

सबै
सर्लाही–३ रास्वपा उम्मेदवार कलवार कालोसूचीमा, आयोगमा उजुरी भने छैन

सर्लाही–३ रास्वपा उम्मेदवार कलवार कालोसूचीमा, आयोगमा उजुरी भने छैन

सर्लाही । सर्लाही–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ। २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट निकट प्रतिस्पर्धी ब...

टिभी कार्यक्रम

खेलकुद

सबै
सुरक्षा कारणले साउदी अरब छाडेर मड्रिड पुगे रोनाल्डो

सुरक्षा कारणले साउदी अरब छाडेर मड्रिड पुगे रोनाल्डो

काठमाडौ । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले बढ्दो सुरक्षा जोखिमका कारण साउदी अरब छोडेर स्पेनको मड्रिड पुगेका छन्। रियादस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमणपछि र अमेरिका–इरानबीचको द्वन्द्व चर्किएको अवस्थामा रोनाल्डोले आफ्नो सुरक्षा सुनिश्चित गर्न निजी विमानमार्फत राति नै मड्रिडको यात्रा गरेका हुन्। रोनाल्डोको निजी विमान मार्फत करिब ६१ मिलियन पाउण्ड मूल्यको, १५ जना बस्न मिल...

अन्तर्राष्ट्रिय

सबै
इरान आक्रमणमा परि अहिले सम्म  ७४२ जनाको मृत्यु

इरान आक्रमणमा परि अहिले सम्म ७४२ जनाको मृत्यु

काठमाडौ । अमेरिका र इजरायलले शनिबार ईरानका विभिन्न शहरहरूमा संयुक्त रूपमा आक्रमण गरेपछि कम्तीमा ७४२ जनाको मृत्यु भएको र ९०० भन्दा बढी घाइते भएका छन् । मानवअधिकार सम्बद्ध समाचार एजेन्सी एचआरएएनएका अनुसार मृत्यु भएकामध्ये १७६ बालबालिका रहेका छन्। आक्रमण मुख्य रूपमा ईरानका उच्च अधिकारीहरू र सुप्रीम लिडर आयातोल्ला अली खामेनीलाई लक्षित गरेर भएको बताइएको छ। तर, यस क्रममा सामान्य नागरिक, धार्मिक स्थल, आ...

कला-साहित्य

सबै
वरिष्ठ कलाकार सुनिल थापाको निधन, नेपाली सिने क्षेत्रमा शोक

वरिष्ठ कलाकार सुनिल थापाको निधन, नेपाली सिने क्षेत्रमा शोक

काठमाडौ । नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। स्वास्थ्यमा अचानक समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका थापाको ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो।...