समाचार

सबै
प्रधानमन्त्रीको घोषणाले मात्रै समता कर हट्दैन, मन्त्रिपरिषद् निर्णय र राजपत्रमा सूचना आवश्यक

प्रधानमन्त्रीको घोषणाले मात्रै समता कर हट्दैन, मन्त्रिपरिषद् निर्णय र राजपत्रमा सूचना आवश्यक

काठमाडौ । शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर तत्काल कार्यान्वयन नगर्ने घोषणा सरकारले गरे पनि त्यसलाई कानुनी रूपमा कार्यान्वयन गर्न थप प्रक्रिया पूरा गर्नुपर्ने भएको छ। चालु आ...

टिभी कार्यक्रम

राजनीति

सबै

खेलकुद

सबै
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२: नेपाल र नामिबियाबीच आज प्रतिस्पर्धा

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२: नेपाल र नामिबियाबीच आज प्रतिस्पर्धा

काठमाडौ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि नेदरल्यान्ड्समा सुरु हुँदै छ। सिरिजको पहिलो खेलमा नेपालले आज नामिबियाको सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे स्पोर्टपार्क मार्सचाल्करविर्ड मैदानमा हुनेछ। यो त्रिकोणात्मक सिरिज लिग–२ अन्तर्गतका महत्त्वपूर्ण खेलहरूको हिस्सा हो। आठ टोली सहभागी प्रति...

अन्तर्राष्ट्रिय

सबै
अमेरिकाको लगातार नवौँ रात इरानमा हवाई आक्रमण, पाँच सहरमा विस्फोटको आवाज

अमेरिकाको लगातार नवौँ रात इरानमा हवाई आक्रमण, पाँच सहरमा विस्फोटको आवाज

काठमाडौ । अमेरिकाले लगातार नवौँ रात पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार होर्मुज जलमार्ग हुँदै सञ्चालन हुने व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग भइरहेको इरानी सैन्य क्षमतालाई कमजोर पार्ने उद्देश्यले आक्रमण गरिएको हो। इरानी समाचार एजेन्सी तस्निमका अनुसार अमेरिकी आक्रमणको घोषणा भएको केही समयमै इरानका दुई प्रमुख बन्दरगाहसहित पाँचवटा सहरमा श...

अन्य

सबै

कला-साहित्य

सबै
मदन पुरस्कार–२०८२ का लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कार–२०८२ का लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौ । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको छ। गुठीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष पुरस्कारका लागि प्राप्त २९८ पुस्तकमध...