चीनको सैन्य परेड ( तस्वीरहरु )

User Image Prime TV News एक महिना अगाडि
Image of चीनको सैन्य परेड ( तस्वीरहरु )

काठमाडौ । चीनले दोस्रो विश्वयुद्धताकाको विजयको वार्षिक उत्सवको अवसरमा राजधानी बेइजिङमा शक्ति प्रदर्शन गरेको छ । चीनको सैन्य परेड हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सहित विश्व भरका नेताहरुको सहभागीता रहेको छ ।