छठघाटमा पूजा सामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै (फोटो फिचर)

User Image Prime TV News १० महिना अगाडि
Image of छठघाटमा पूजा सामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै (फोटो फिचर)

काठमाडौ । आज छठ पर्वको मुख्य दिन । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । जसका लागि काठमाडौ लगाएत मधेश प्रदेशका विभिन्न जिल्लाका पोखरी तथा नदी किनारमा वर्तालुहरूले पूजाका सामग्री राखेर तयारी सुरु गरेका छन् ।

वर्तालुहरूले धार्मिक तथा ऐतिहासिक पोखरी तथा नदी किनाराका छटघाटहरूमा पूजा सामग्रीहरू सजाएर राखेका छन् । अस्ताउँदो सूर्यलाई अर्घ्य दिनका लागि वर्तालुहरू छठघाटमा भेला हुन थालिसकेका छन् ।