नेपालले भारतलाई अनौपचारिक मैत्रीपूर्ण महिला फुटबलमा पराजित

User Image Prime TV News १० महिना अगाडि
Image of नेपालले भारतलाई अनौपचारिक मैत्रीपूर्ण महिला फुटबलमा पराजित

काठमाडौ । नेपालले भारतलाई अनौपचारिक मैत्रीपूर्ण महिला फुटबलमा पराजित गरेको छ।

टाइब्रेकरमा ३० को भव्य जित निकाल्दै नेपालले भारतीय टोलीलाई घरेलै मैदानमा घुँडा टेकाएको छ। भारतको प्रदर्शन निराशाजनक मात्र होइन, पूर्णतः दिशाहीन देखियो।

खेल ११ को बराबरीमा सकिएपछि टाइब्रेकरसम्म पुग्यो। निर्णायक क्षणमा नेपालको गोलकिपर अन्जना राना मगर चमकिइन्। उनले दुई पेनाल्टी रोकिन भने तेस्रो भारतीय प्रयास बाहिरियो ।