नेकपा एकीकृत समाजवादी पार्टी संग पार्टी एकता गर्न नहुने भन्दै जनार्दनको लिखित प्रस्ताव (पूर्ण पाठ)

User Image Prime TV News १० महिना अगाडि
Image of नेकपा एकीकृत समाजवादी पार्टी संग पार्टी एकता गर्न नहुने भन्दै जनार्दनको लिखित प्रस्ताव (पूर्ण पाठ)

काठमाडौ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकीकृत समाजवादीसँग चलिरहेको पार्टी एकता प्रक्रियालाई तत्काल रोक्न माग गरेका छन्।

पेरिसडाँडामा बसेको सचिवालय बैठकमा लेखेर बुझाएको आफ्नो धारणा मार्फत शर्माले एकता प्रक्रियाले माओवादी आन्दोलनको मूल आत्मामै चोट पुर्‍याउने चेतावनी दिएका हुन्।

शर्माले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव: