महानिरीक्षक खापुङले गरे प्रधानमन्त्री कार्कीसंग बिदाइ भेट

User Image Prime TV News १० महिना अगाडि
Image of महानिरीक्षक खापुङले गरे प्रधानमन्त्री कार्कीसंग बिदाइ भेट

काठमाडौ । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन्। खापुङ नयाँ महानिरीक्षक दानबहादुर कार्कीलाई लिएर प्रधानमन्त्रीको कार्यालय पुगेका थिए।

यसअघि सोमबारको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो । महानिरीक्षक खापुङ कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जानेछिन्।