बानेश्वरमा चल्यो गोली

User Image Prime TV News ३ हप्ता अगाडि
Image of बानेश्वरमा चल्यो गोली

काठमाडौ । जेनजी युवाहरुको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले रवरको गोली प्रहार गरेको छ । आन्दोलनरत जेनजी युवाहरुले वानेश्वर स्थित संसद भवन प्रवेश गर्न लागेपछि प्रहरीले रवरको गोली प्रहार गरेको हो । 

आन्दोलनरत युवाहरुले संसद भवन परिसर भित्र ढुङ्गा प्रहार गरेका छन् । अहिले बानेश्वर क्षेत्र तनावग्रस्त वन्न पुगेको छ । स्थायी प्रशासनले बेलुकी १० वजे सम्म कफ्यु लगाएको छ ।