कर्फ्युको दायरा वढ्यो

User Image Prime TV News ३ हप्ता अगाडि
Image of कर्फ्युको दायरा वढ्यो

काठमाडौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्युको दायरा वढाएको छ । वानेश्वर क्षेत्रलाई केन्द्रित गरि कर्फ्यु जारी गरेको भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौले राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री निवासका साथै सिंहदरवार र संसद भवन क्षेत्र केन्द्रित कर्फ्यु जारी गरेको हो ।