गोली लागेर एक जनाको निधन


काठमाडौ । जेनजीको आन्दोलनमा एक जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकको पहिचान हुन सकेको छैन । सिभिल अस्पताल प्रशासनका अनुसार करिव ७०–८० जना घाइतेहरु उपचारत छन् ।
घाइतेहरुको अबस्थाको विवरण आउन बाँकी छ ।