नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट पायो दर्ता प्रमाणपत्र

User Image Prime TV News १० महिना अगाडि
Image of नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट पायो दर्ता प्रमाणपत्र

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त गरेको छ।

पार्टीले आयोगबाट शुक्रबार प्रमाणपत्र लिएको हो। सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गर्ने घोषणा गरेको अवस्थामा, निर्वाचन आयोगले दलहरूलाई कात्तिक ३० भित्र दर्ता गरी प्रमाणपत्र लिनुपर्ने सूचना जारी गरेको थियो।

नेपाली कम्युनिस्ट पार्टीले समयमै प्रमाणपत्र लिँदै आगामी निर्वाचनमा सहभागी हुने अधिकार पाएको छ।