आगलागीबाट जोगिएका मिसिलहरु संकलन गर्दै कर्मचारी

User Image Prime TV News ३ हप्ता अगाडि
Image of आगलागीबाट जोगिएका मिसिलहरु संकलन गर्दै कर्मचारी

काठमाडौ । जेनजी आन्दोलनका क्रममा भएको आगलागीवाट सर्वोच्च अदालत पूर्ण रुपमा ध्वस्त भएको छ । भवन जलेर ध्वस्त भएसंगै मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको हुँदा सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरुको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरेको छ । 

काठमाडौ महानगरपालिकाले आज विहान मात्र दमकल पठाएर आगलागी नियन्त्रणमा लिएको थियो । यसै विच आज विहान कानुन व्यवसायी तथा सर्वोच्च अदालतका कर्मचारीहरुले अदालतमा लागेको आगलागीबाट जोगिएका मिसिलहरु संकलन गर्न थालेका छन् ।