नेकपा र जसपा एकता पक्षधरबीच १० बुँदे सहमति (सहमती पत्र सहित)

User Image Prime TV News ३ दिन अगाडि
Image of नेकपा र जसपा एकता पक्षधरबीच १० बुँदे सहमति (सहमती पत्र सहित)

काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) का एकता पक्षधरबीच १० बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ।

सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

एकता पछि नेता तथा कार्यकर्ताको आपसी सहमतीमा ब्यवस्थापन गर्दै लैजाने लगाएतका बिषयमा सहमती भएकाो छ । हाल, जसपासहित चार घटकबीचको एकता सभा जारी रहेको छ।