ईश्वर पोखरेल समूहले प्यानल टुंग्यायो ( सुचीसहित )

User Image Prime TV News ४ हप्ता अगाडि
Image of ईश्वर पोखरेल समूहले प्यानल टुंग्यायो ( सुचीसहित )

काठमाडौ । नेकपा एमालेको अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल समूहले आफ्नो निर्वाचन प्यानल औपचारिक रूपमा टुंग्याएको छ।

सूचीअनुसार, उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, बिन्दा पाण्डे र पर्शुमेघी गुरुङ रहेका छन्। महासचिव पदमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा योगेश भट्टराई तथा वैजनाथ चौधरी समावेश छन्। यद्यपि, उपमहासचिवको पद तीन हुने भए पनि हाल एक जना कम राखिएको छ।

सचिव पदमा नौ जना उम्मेदवारको नाम प्यानलमा समावेश गरिएको छ। प्यानल टुंगिएसँगै ईश्वर पोखरेल समूहको उम्मेदवारी र संगठनात्मक रणनीति स्पष्ट भएको छ। यसले आगामी अध्यक्ष चुनावमा समूहको प्रतिस्पर्धात्मक स्थिति प्रष्ट बनाउने अपेक्षा गरिएको छ।

पोखरेल समूहको प्यानलः