केपी ओली समूहले पनि आफ्नो निर्वाचन प्यानल टुंग्यायो ( सूचीसहित )

User Image Prime TV News ४ हप्ता अगाडि
Image of केपी ओली समूहले पनि आफ्नो निर्वाचन प्यानल टुंग्यायो ( सूचीसहित )

काठमाडौ । नेकपा एमालेको अध्यक्षका उम्मेदवार केपी ओली समूहले पनि आफ्नो निर्वाचन प्यानल टुंग्याएको छ।

सूचीअनुसार उपाध्यक्षमा गुरु प्रसाद बराल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् । यस्तै महासचिवमा शंकर पोखरेल रहेका छन् ।

उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल रहेका छन् भने सचिवमा खगराज अधिकारी , छविलाल विश्ववकर्मा, पद्मा अर्याल ,भानुभक्त ढकाल, महेश बस्नेत, राजन भट्टराई,  शेरधन राइ लगाएत छन् । प्यानल टुंगिएसँगै केपी ओली समूहको उम्मेदवारी र संगठनात्मक रणनीति स्पष्ट भएको छ।

एमाले महाधिवेशनमा ओली समुह र ईश्वर पोखरेल समुह बिच प्रतिष्पर्धा हुँदैछ । 

ओलीको टिमः