गायिका ज्योति मगरले महाधिवेशनमा एमाले उम्मेदवारहरूलाई समर्थन

User Image Prime TV News ४ हप्ता अगाडि
Image of गायिका ज्योति मगरले महाधिवेशनमा एमाले उम्मेदवारहरूलाई समर्थन

काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनमा गायिका ज्योति मगरले अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीसँग तस्बिर खिचाउँदै खुला समर्थन जनाएकी छन्।

मंगलबार उनले महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर एमाले र पार्टीका उम्मेदवारहरूका लागि मत मागिन्। उनी विशेष रूपमा उपाध्यक्ष पदका उम्मेदवार पृथ्वी सुब्बा गुरुङ लगायत नेताहरूका लागि मत सङ्कलनमा सक्रिय देखिइन् ।