अहिले सम्म कसको कति मत ?
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भृकुटीमण्डपमा जारी छ। बिहीबार बिहान करिब पौने १० बजेदेखि सुरु भएको मतगणनामा प्रारम्भिक परिणाम आउन थालेका छन्। अहिले सम्मको ताजा मतपरिणाम यस्तो छः–
अध्यक्ष
केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०
उपाध्यक्षहरू
अरुण नेपाल : ८९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टंक प्रसाद कार्की : ७५
पर्शुराममेघी गुरुङ : ८६
पृथ्वी सुब्बा गुरुङ : ३५६
भीमप्रसाद आचार्य : ५१
रघुजी पन्त : २५३
रामबहादुर थापा ‘बादल’ : ३०९
विन्दा पाण्डे : १६९
विष्णुप्रसाद पौडेल : ३४९
महासचिव
शंकर पोखरेल : २४९
सुरेन्द्र प्रसाद पाण्डे : १९४
उपमहासचिवहरू
आनन्दप्रसाद पोख्रेल : १३३
योगेश भट्टराइ : २६४
रघुवीर महासेठ : २६७
राजेन्द्रप्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णुप्रसाद रिमाल : २२०
वैजनाथ चौधरी : ५७
सचिवहरू
अग्निप्रसाद खरेल : १४९
इन्द्रलाल सापकोटा : ७४
कर्णबहादुर थापा : १६६
कृष्णगोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुलप्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुरप्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुषोत्तम पौडेल : ८६
पेम्बा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कँडेल : २६९
रचना खड्का : १६९
राजन भट्टराई : २३६
लालबाबु पण्डित : ७३
विनोदप्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मतकुमार कार्की : २७४












