केपी शर्मा ओली एमाले अध्यक्षमा तेस्रो कार्यकालका लागि विजयी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of केपी शर्मा ओली एमाले अध्यक्षमा तेस्रो कार्यकालका लागि विजयी

काठमाडौ । नेकपा एमालेको अध्यक्ष पदको चुनावमा केपी शर्मा ओली विजयी भएका छन्।

उनले १६६३ मत प्राप्त गर्दै पार्टी अध्यक्षको तेस्रो कार्यकालका लागि आफूलाई पुनः स्थापित गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्र प्राप्त गरेका छन् । यससँगै ओली एमाले अध्यक्षमा ह्याट्रिक गर्ने नेता बनेका छन्। एमालेको निर्वाचन आयोगले औपचारिकरुपमा परिणाम घोषणा गर्न बाँकी राखेको छ।

निर्वाचन प्रक्रिया पूरा भएपश्चात् नयाँ कार्यकाल औपचारिक रूपमा सुरु हुनेछ।