महासचिवमा शंकर पोखरेल विजयी

User Image Prime TV News ४ हप्ता अगाडि
Image of महासचिवमा शंकर पोखरेल विजयी

काठमाडौ । नेकपा एमालेको भर्खर सम्पन्न चुनावमा शंकर पोखरेल महासचिवमा निर्वाचित भएका छन्।

महासचिव पदको प्रतिस्पर्धामा भने शंकर पोखरेलले १२२८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी  सुरेन्द्र पाण्डेले ९९९ मतमा सीमित भएका छन् ।

पोखरेल ओली समुहबाट महासचिवमा उम्मेद्वारी वनेका थिए । पाण्डे भने पोखरेल समुहका उम्मेद्वार थिए ।