गोकुल बाँस्कोटा सचिव पदमा पराजित
Prime TV News ४ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमाले ११ औँ महाधिवेशनमा गोकुल बास्कोटा सचिव पदमा पराजित भएका छन्।
बास्कोटा ईश्वर पोखरेल प्यानल समुहबाट उम्मेद्वार वनेका थिए । उम्मेदवार ९ सचिव पदका लागि भएको चुनावमा बास्कोटाले १०३० मत ल्याएका थिए । उनी १० औँ स्थानमा परे।
सचिवमा अध्यक्ष ओलीको प्यानलले एमालेमा आफ्नो प्रभुत्व कायम गरेको थियो ।













