साफ अण्डर सेभेन्टिन च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दै


काठमाडौ । साफ अण्डर सेभेन्टिन च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ। नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्ककालाई २–० गोलले हराएको थियो। समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बंगलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन्।