पूर्वराष्ट्रपति यादव र भण्डारीबीच भेटवार्ता

User Image Prime TV News २ हप्ता अगाडि
Image of पूर्वराष्ट्रपति यादव र भण्डारीबीच भेटवार्ता

काठमाडौ । पूर्वराष्ट्रपतिद्धय डा. रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

भेटवार्ता किरण यादवको निवासमा भएको बताइएको छ। निकट स्रोतका अनुसार, भेटमा पारिवारिक विषय साथै समसामयिक राजनीतिक विषयहरूमा कुराकानी भएको थियो ।