को–को परे नेपाली कांग्रेसको समानुपातिक सूचीमा

User Image Prime TV News २ हप्ता अगाडि
Image of को–को परे नेपाली कांग्रेसको समानुपातिक सूचीमा

काठमाडौ । नेपाली कांग्रेसले अन्तिम रूपमा समानुपातिक प्रतिनिधि सूची निर्वाचन आयोगमा बुझाएको छ।

सूचीमा सहमहामन्त्री भीष्मराज आङदम्बेदेखि अर्जुननरसिंह केसीसम्मका नामहरू समावेश छन्। पार्टीले सबै नामहरू अझै सार्वजनिक गरेको छैन।

निर्वाचन आयोगका स्रोतका अनुसार, कांग्रेसले यी नामहरूसँगै अन्य उम्मेदवारका नामहरू पनि आयोगमा बुझाएको छ।