पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैनः विश्व प्रकाश शर्मा

User Image Prime TV News एक महिना अगाडि
Image of पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैनः विश्व प्रकाश शर्मा

काठमाडौ । नेपाली कांग्रेसले आफ्नो विशेष महाधिवेशनमार्फत पार्टी सुधारको सङ्कल्प गरेको छ।

महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन समारोहमा सम्बोधन गर्दै विगतका कमीकमजोरीहरूको जिम्मेवारी आफूहरूले पनि लिने स्पष्ट पारेका छन्। शर्माले भने, “पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैन। नयाँ परिस्थिति सिर्जना गरेर मनस्थिति र सोच परिवर्तन गर्नुपर्छ।”

उनले पार्टीभित्रको सुधार र नवनिर्माणका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।