गगन थापाले पेस गरे कांग्रेस विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव (पूर्णपाठ सहित )

User Image Prime TV News एक महिना अगाडि
Image of गगन थापाले पेस गरे कांग्रेस विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव (पूर्णपाठ सहित )

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरेका छन्।

उनले जारी महाधिवेशनलाई वैधानिक रहेको दाबी गर्दै प्रस्ताव पेस गरेका हुन्। गगन थापाले केन्द्रीय समितिबाट महाधिवेशन बोलाउने प्रयास अन्तिमसम्म गरिए पनि सफल नभएको र त्यसैले बाध्यात्मक रूपमा आफैंले महाधिवेशन बोलाएको उल्लेख गरेका छन्।

उनले प्रस्ताव मार्फत पार्टीभित्रको राजनीतिक सहमति र प्रक्रियागत वैधता सुनिश्चित गर्नु आवश्यक रहेको बताए।