तस्विरमा संविधान दिवस

User Image Prime TV News २ हप्ता अगाडि
Image of तस्विरमा संविधान दिवस

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो ।