एमालेले कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगायो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृहप्रदेश रहेकाले यस क्षेत्रमा उम्मेदवारीलाई विशेष महत्व दिइएको थियो। पार्टीले जिल्लागत उम्मेदवारको सूची सार्वजनिक गर्दै प्रमुख जिल्ला र उम्मेदवारको नाम यसरी घोषणा गरेको छ । झापा जिल्लाको विभिन्न निर्वाचन क्षेत्रमा रामचन्द्र उप्रेती, देवराज घिमिरे, हरि राजवंशी, एलपी सावा र केपी शर्मा ओली रहेका छन् ।
झापा
१. रामचन्द्र उप्रेती
२. देवराज घिमिरे
३. हरि राजवंशी
४. एलपी सावा
५. केपी शर्मा ओली
इलाम
१. काजिमान कागते
२. सुहाङ नेम्वाङ
सुनसरी
१. सूर्य पन्दाक
२.रेवतीरमण भण्डारी
३. भगवती चौधरी
४. अबुल हुसेन
मोरङ
१. घनश्याम खतिवडा
२. दिलीप बगेडिया
३. ईरान राई
४. जीवन घिमिरे
५. मनोज अग्रवाल
६. विनोद ढकाल
उदयपुर
१. दुर्गा थापा स्वोती
२. अमर रायमाझी
पाँचथर - ऐन्द्रसुन्दर नेम्वाङ
ताप्लेजुङ- क्षितिज थेबे
धनकुटा- राजेन्द्र राई
तेह्रथुम- भानुभक्त ढकाल
सङ्खुवासभा- डा.अर्जुन कार्की
भोजपुर- शेरधन राई
सोलुखुम्बु- कल्पना राई
ओखलढुङ्गा- अस्मिता थापा
खोटाङ- देवविक्रम राई












