राष्ट्रपति निवासमा संविधान दिवस (फोटो फिचर)
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ । उक्त कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। यसका साथै विभिन्न राजनीतिक दलका नेता तथा जेनजी आन्दोलनका अभियान्ताहरु पनि कार्यक्रममा सहभागी भएका थिए ।







