हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्र सेताम्मे ( फोटो फिचर )

User Image Prime TV News एक महिना अगाडि
Image of हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्र सेताम्मे ( फोटो फिचर )

काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गएरातिदेखि पश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा हिमपात तथा वर्षा भइरहेको छ।

भारी हिमपातका कारण कतिपय जिल्लाको जनजीवन कष्टकर भएको छ। यसै क्रममा हुम्लामा पनि मंगलबार रातिदेखि हिमपात भइरहेको छ। हिमपातका कारण बुधबार बिहान हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्र सेताम्मे भएका छन्।

फोटो: रासस