आईसीसी टी–२० विश्वकप: नेपालले इंग्ल्यान्डविरुद्ध दोस्रो विकेट हात पारे

User Image Prime TV News ३ हप्ता अगाडि
Image of आईसीसी टी–२० विश्वकप: नेपालले इंग्ल्यान्डविरुद्ध दोस्रो विकेट हात पारे

काठमाडौ । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध दोस्रो सफलता हात पारेको छ।

आइतबार भारतको वान्खेडे रंगशालामा टस हारेर ब्याटिङमा आएको इंग्ल्यान्डले १४औँ ओभरको चौथो बलमा पाँचौ विकेट गुमाएको हो।

यो खेल अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाल र इंग्ल्यान्डबीचको पहिलो सामना हो। नेपाली दर्शक र समर्थकहरूका लागि दीपेन्द्रको यो सफलता उत्साहजनक बन्यो। नेपालका लागि यो खेलमा पहिलो विकेट हुनुले टिमको मनोबल बढाएको छ ।