रुपन्देही–२ का उम्मेदवार पौडेललेले गरे मतदान
Prime TV News एक घण्टा अगाडि 
रुपन्देही । नेकपा एमालेको तर्फबाट रुपन्देही–२ का उम्मेदवार विष्णुप्रसाद पौडेलले मतदान गरेका छन् । उनले बिहान बुटवल सडक विभाग स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान सावा ७ बजे मतदान गरेका हुन्।












