एमाले महासचिव पोखरेलले गरे मतदान
Prime TV News एक घण्टा अगाडि 
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेका छन् । दाङ पुगेर पोखरेलले मतदान गरेका हुन् ।
एमालेका महासचिव पोखरेलले दाङको तुलसीपुर उपमहानगरापलिका–१८, विजौरीस्थित जनता संस्कृत मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।













