कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले गरे मतदान
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनामनगर पुगेर मतदान गरेका छन् ।
बिहीबार बिहान सुरुमै मतदान केन्द्रमा पुगेका भण्डारीले मतदान गरेका हुन् । भण्डारीले काठमाडौँको अनामनगरस्थित मिलन विद्या मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् ।













