रास्वपाको सचिवालय बैठक जारी

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाको सचिवालय बैठक जारी

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी छ । पार्टी कार्यालय वनस्थलीमा जारी बैठकमा समसामयीक राजनैतिक एवं पार्टी गतिविधिका साथै हस्ताक्षर अभियान, पार्टी प्रशिक्षण कार्यक्रमहरूवारे, संगठन सम्बन्धि गतिविधि बारे छलफल हुने वताइएको छ ।

पार्टी प्रवक्ता मनिष झा का अनुसार रूपन्देही ३ उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्याङ्कन बिधी सम्बन्धमा पनि छलफल हुने जानकारी दिनुभयाे । त्यस बाहेक प्रारम्भिक निर्वाचन कार्यविधि २०८२, वडा परिषद् कार्यविधि कार्यपालिका परिषद् कार्यविधि, जिल्ला अधिवेशन कार्यविधि लगाएतका एजेण्डामा छलफल हुने वताईएको छ ।