नेसपाको केन्द्रीय समितिको विशेष विस्तारित बैठक सुरु

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेसपाको केन्द्रीय समितिको विशेष विस्तारित बैठक सुरु

काठमाडौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को केन्द्रीय समितिको विशेष विस्तारित बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको गम्भीर समीक्षा हुने नेताहरुले जनाएका छन् ।

त्यस्तै र्बैठकले पार्टीको आगामी नीति तथा कार्ययोजना गर्ने नेताहरुले जनाएका छन् । बैठकमा केन्द्रीय तहका सबै सदस्यहरू, प्रदेश संयोजकहरु तथा जिल्ला संयोजकहरुको समेत उपस्थीपित रहेको छ ।