मन्त्रिपरिद्को बैठक जारी, प्रधानमन्त्रीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने


काठमाडौ । मन्त्रिपरिद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा वसेको छ ।
मन्त्रिपरिषद्को एजेण्डा बारे कही बताइएको छैन । प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेपछिको भने यो पहिलो बैठक हो ।
मन्त्रिपरिपद्को बैठक पछि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने बताइएको छ ।