नेकपा एमालेले कार्यवाहक अध्यक्ष रामबहादुर थापा ‘बादल’
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’ लाई दिएको छ।
आज च्यासलमा बसेको पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठकले बादललाई कार्यवाहक अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सांसद ऐन महरले जानकारी दिए। पार्टी अध्यक्ष केपी शर्मा ओली भदौ २३ गतेको जेन्जी आन्दोलनमा जिम्मेवार ठहर हुँदा गौरीबहादुर कार्की आयोगको प्रतिवेदनअनुसार ज्यानसम्बन्धी कसुरमा थुनामा रहेका छन्।
अब पार्टीको नेतृत्व कार्यवाहक अध्यक्ष थापाले सम्हाल्ने भएका छन्।







