मन्त्रिपरिषद्को १९ निर्णय (सुची सहित )

User Image Prime TV News ११ महिना अगाडि
Image of मन्त्रिपरिषद्को १९ निर्णय (सुची सहित )

काठमाडौ । सरकारले मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकमार्फत १९ वटा निर्णय सार्वजनिक गरेका हुन् । 

प्रमुख निर्णयअनुसार, प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ। त्यसैगरी, राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको मातहत ल्याउने निर्णय गरिएको छ।

बीमा क्षेत्रसम्बन्धी नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्षका रूपमा जनकराज शर्मालाई कार्यवाहक जिम्मेवारी दिइएको छ।

हेर्नुहोस् मन्त्रिपरिद्का निर्णयहरुः