सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौ । प्रधानमन्त्रीको नेतृत्वमा सिंहदरबारमा आज मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

बैठकको जानकारी शिक्षामन्त्री सस्मित पोखरेलले दिएका छन्। बैठकमा केही नियुक्ति तथा महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ। त्यसअघि, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको वरीयता सूचीमा फेरबदल गरेका थिए।