सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक गर्यो सम्पत्ति विवरण

User Image Prime TV News ३ हप्ता अगाडि
Image of सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सार्वजनिक गर्यो सम्पत्ति विवरण

काठमाडौ । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

आइतबार सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको हो । वाचापत्रअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्न ढिलाइ भएको भन्दै आलोचना बढ्न थालेपछि सरकारले आज सम्पत्ति सार्वजनिक गरेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस भएका विवरण सरकारले सार्वजनिक गरेको हो ।