मन्त्रिपरिषद्को बैठक बस्दै

User Image Prime TV News ३ हप्ता अगाडि
Image of मन्त्रिपरिषद्को बैठक     बस्दै

काठमाडौ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक अपराह्न साढे ४ बजे बस्नेछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयहरूमा छलफल हुने छ। साथै सरकारका नियमित कामकाज र आवश्यक निर्णयहरू पनि बैठकबाट हुने अपेक्षा गरिएको छ।