मन्त्रिपरिषद् बैठक बस्दै
Prime TV News २ हप्ता अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बैठक मध्याह्न १२ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयहरू र समसामयिक मुद्दाहरूमा छलफल हुने बताइएको छ।







