नेपाली सेनाले आयोजना गरेको फुलपाती बढाइँ (फोटो फिचर)

User Image Prime TV News ६ दिन अगाडि
Image of नेपाली सेनाले आयोजना गरेको फुलपाती बढाइँ (फोटो फिचर)

काठमाडौ । बडादसैँका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा फुलपाती बढाइँ गरेको छ । बडादसैँको फूलपातीको दिन बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहने गरेको छ। फुलपाती बढाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल लगायत उच्च पदस्थ अधिकारीहरू सहभागी भएका छन् । 

सेनाले आयोजना गरेको फुलपाती बढाइँ फोटो फिचर: