राष्ट्रपतिद्धारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश जारी गरेका छन् । शुक्रबार (वैशाख १८) राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन् ।
नेपालको संविधानको धारा १४४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
-1777642299.jpg)







