रास्वपाले बोलायो सचिवालय बैठक
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ।
पार्टीका प्रवक्ता मनिष झा का अनुसार सभापति रवि लामिछाने को निर्देशनमा आइतबार बैठक बस्न लागेको हो। बैठक आइतबार दिउँसो १२:३० बजे काठमाडौँको वनस्थली स्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने जनाइएको छ।
तर, बैठकको एजेन्डा सार्वजनिक गरिएको छैन। तर बैठको एजेण्डा भने सार्वजनिक गरिएको छैन ।







