रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

User Image Prime TV News ३ दिन अगाडि
Image of रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक भोलिका लागि बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।  

बैठकमा केन्द्रीय सदयस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ । बैठकमा प्रथम राष्ट्रिय महाधिवेशनलगातय विषयमा छलफल हुनेछ । 

बैठक पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बिहान ९ बजे बस्ने बताइएको छ ।