कांग्रेस अनुशासन समिति पुनर्गठन

User Image Prime TV News ८ घण्टा अगाडि
Image of कांग्रेस अनुशासन समिति पुनर्गठन

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका छन्। बुधबार गरिएको निर्णयअनुसार समितिको नेतृत्व पुनः तारामान गुरुङलाई दिइएको छ।

समितिमा सदस्यका रूपमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपालीलाई चयन गरिएको छ। पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) अनुसार समिति पुनर्गठन गरिएको कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।