आज बस्दै कांग्रेस अनुशासन समितिको बैठक

User Image Prime TV News ३ महिना अगाडि
Image of आज बस्दै कांग्रेस अनुशासन समितिको बैठक

काठमाडौ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक दिउँसो १ बजे ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिनेछ । पार्टीले समितिका संयोजक र सदस्यहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेको छ ।

बैठकमा पार्टीभित्रका अनुशासनसम्बन्धी विषय र समसामयिक राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।