स्थानीयहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्दै नेपाल प्रहरी ( फोटो फिचर )


काठमाडौ । अविरल वर्षाको कारण जिल्ला झापा भद्रपुर नगरपालिका ५ मा बाढीको उच्च जोखिम भएको स्थानहरूमा स्थानीयहरूलाई नेपाल प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । फोटो स्रोत- नेपाल प्रहरी