Ad Image

नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको धर्नामा प्रहरी हस्तक्षेप

User Image Prime TV News एक महिना अगाडि
Image of नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिको धर्नामा प्रहरी हस्तक्षेप

काठमाडौ । नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले गरेको धर्नामा प्रहरीले हस्तक्षेप गरेको छ।

आजदेखि नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीय बासिन्दाले विभिन्न माग राख्दै बलम्ब फ्लाइओभर नजिक धर्ना दिएका थिए। प्रहरीले ब्यानरसहित धर्नामा बसेका प्रदर्शनकारीलाई उक्त स्थानबाट हटाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।